Posted by: world_map April 11, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के छ हो हालखबररररररर? नयाँ ठाममा बसाइ सर्दा अलि फुर्सद मिलिरहेको थिएन चौतारीमा आउन. अब बेला बेलामा चियाउने कोशिश गर्नेछु. ठुली, हरि, राहुलदाइ, मिस दिदी, ज्वाईसाप, झिल्केदाइ सप्पैलाइ प्रभातकालीन नमस्ते. ईउरोप गामतिरकालाइ चैं दिवाकालीन नमस्ते. यामे, के छ? बाटो नभाको देशको हालखबर के छ? वेदर अपडेट: बादल लागेको छ, चिसो चिसो हावा. (तर इउरोपमा भन्दा त राम्रो वेदर रैछ नि)
Read Full Discussion Thread for this article