Posted by: Rahuldai April 11, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, प्रभातकालीन जदौ! पढि दिने, लेखी दिने सबै मा आभारी छु । हुन त सबै का आ आफ्ना दु:ख का लामो कहाँनी हुन्छ नै । कसैले भन्न र लेख्न हिम्मत गर्छ कसैले गर्दैन । तर सबैको मेरो जस्त कथा ब्यथा हुन्छ भन्ने मानेको छु ।
Read Full Discussion Thread for this article