Posted by: miss_ me April 11, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
:D :D :D :D ऐया!!!नुनु गर्ने ट्याम मा हाँस उठ्यो । सपना पनि हासेको पो देखिने हो कि ! ज्वाइसाप हजुर त कस्तो मान्छे रे'छ नेपाळी लेख्न कस्तो अल्छि गर्ने बाबै !(मनमनै यो कपेरपेस्ट गर्न कति ट्याम लाग्यो होला यि Jwai Sap लाई)
Read Full Discussion Thread for this article