Posted by: Gautam B. April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
धन्यवाद मिस! (हुनत म त त्यस्तो शान्त कहाँ छु र! हा हा हा!) दुबैलाई देख्नेले दुबैको अंश मिलेको भन्दा रहेछन्। अझ परिवारै देख्नेले परिवारका अरु सदस्यसंग पनि मिलेको भन्दा रहेछन्। अहिले विचार गर्दा आर्याको नक्शा आफ्नु मामाघरतिर बढी मिल्ने जस्तो छ।
Read Full Discussion Thread for this article