Posted by: Gautam B. April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
दर्शन गरें मिस! अरुको यस्तो राम्रो-राम्रो रचना पढ्न पाईया बेलाँ, जस्तो पायो तेस्तो के टाँसौं भनेर हो मिस। बरु हजुरको पनि पढ्न पाईया छैन नि! **** आर्या एक वर्ष र एक महिनाकी हुँदैछे। नेपालबाट आउँदा खेरि खिचेको फोटो हो, तीन हप्ता पहिला। खिच्ने बेला अलि अँध्यारो थियो कि कुन्नि, राम्रो आएनछ। फेरि नेपाल बसुञ्जेलको रुघाखोकीले गलेकी पनि थिई ऊ। अहिले यहि मात्रै रहेछ।
Read Full Discussion Thread for this article