Posted by: miss_ me April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
:) नमस्ते है राहुलदा हजुरको कथा त साह्रै मार्मिक पो रहेछ त ।हजुरको आत्मकथा पढेर यस्तो लाग्यो सबैको ब्यथा उस्तै उस्तै।मलाइ त लाग्छ संघर्समय जीवन नै सार्थक हुन्छ ।यस्तैगरि पढ्न पाइराखुम है त अरु भाग पनि। 'बडो बिजयि भाव मा हरेक कृयामा एस् थपेर नेगटिभ सेन्टेन्स् बनाएर आइयो । '---हेहेहेहे चिट चोरेपछिको सन्तुष्टि हो राहुलदा त्यो :) नेफ्चेभाइको कविता नि पढियो । ल दुबै राम्रो लाग्यो ।प्रस्फुटित भावना सुखद होस या दुखद दुबै मनछुनेहुन्छन । दुर्गेस्वरी स्वागत छ है हजुरलै मेरो पनि । अनि गौतमबाउ(गौतमजी) हजुरले अन्याय गरेको देखेर अचम्म मानिरा'किछु के रे नि। हजुरबाट हामीले चै केहि सुन्न पढ्न नपाई हो ? आर्या कत्री भइन? :)
Read Full Discussion Thread for this article