Posted by: sayami April 10, 2007
मल्लिक आयोगका दोषीहरु ........
Login in to Rate this Post:     0       ?        
. मामा सुर्य बहादुर थापा र पशुपति राणाले पार्टिको संबिधानवाट राजाको स्पेस निकाले पछि साझामा चिच्याउने मण्डले दलालहरुलाइ आछु आछु...... कता तिर हो भागाभाग मधेसतिर हो कि........ न्युयोर्कको परमेन्द्रको छातामुनि हो कि...... हेरौं अब साझामा आएर कस्को आडमा वकालत गर्ने हो.... ए मण्डलेहरु दुलो बाट निस्कि.... राजदण्ड हट्ठा कट्टुभित्र हराए...... श्रीपेचपनि अब कवाडी कहां पुग्ने भए.... एकादेशका ज्यानमारा राजा.... काला संपतिका मालिक........ अब भने कतै सुख पाउने छैन। आफुले पालेका नागहरुले बिषदान गर्न पनि पछि पर्ने छैन.... .
Read Full Discussion Thread for this article