Posted by: Gautam B. April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
जदौ सबैलाई यो गोताएको! कथाको अर्को भागको लागि राहू बूडालाई धेरै-धेरै धन्यवाद! हामीले दिनको एक भाग पढ्न पाउनैपर्छ भन्ने भाग जोडदार रुपमा राख्न चाहन्छु। उता फुर्सद डट कममा झिल्केको कथा पढेर टाइमको राइट सदुपयोग गरियो। धेरै राम्रो छ झिल्के ब्रो, नेपाली समाजको यथार्थलाई सर्लक्कै उतारेको छ ब्रोको कलमले। प्रतिकृया उतै लेख्न खोजेको, किन हो लिन मान्दै-मानेन।
Read Full Discussion Thread for this article