Posted by: Rahuldai April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम है, घर हिंड्न लाग्या, अंध्यारो आँखा देख्दिन । ह्यारी, आज त आधा मात्र क्रीक्रेट हेरेको, त्यत्रो बिशाल स्कोर को पिछा गर्न मुश्किल भइहाल्छ र भयो नि त्यही । होमवर्क ले बबाल टाउको खायो । बल्ल ट्याण्टर म्याण्टर गरेर पोस्ट गरी दिएको छु । घर पुगे सि फेरी चियाउनु पर्ला । तारेमाम ।
Read Full Discussion Thread for this article