Posted by: hetterika!! April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
ओ हो आज त निश पाटले बब्बाल खोक्स दिराको रचन्त। काँ बेपत्ता भो भनेको त मामाघर गाको रच ब्ल्याकबेल्ट लिनलाई, छाँट हेर्दा त नोर्बुले भन्दा धेरै आफैंले भेट्या जस्तो छन्त। ठुली मैले त लञ्च गोदेको हो अगिनै। मलाई नघुमाउने त तिम्रो सेतो बँगला?? ठुल्दाइ आजको किरकेटको के बिचार छ त, बँगलादेशको रीस हाम्रा हालका छिमेकी माथी थोपरीरा जस्तो छ नि त। झिल्के, मुन्नी, नेप्चे भिड्यो हेरी हेरी नाच्ने जोशमा रचन, मोज गर्दै गरुम।
Read Full Discussion Thread for this article