Posted by: Nepal ko chora April 10, 2007
Login in to Rate this Post:
0
?
आन्च निश पाट, कहा गायब भइदेको सोम त। सोम को डिङो बजेको सुन्न न पाको धेरै दिन भको थ्यो। कामले लास्ट पेल्यो जस्तो छ नि सोम लाइ।
झिल्के, सेन्टी नै त भको हैन हउ। स्याड भको बेला मा लेख्न बसेको है, सेन्टी बन्न पुगेछ त्यो पोइम त।
झिल्के अनि मान्वी oops..मुन्नी को गीत सुनेर त मलाइ पुनि नाचुम नाचुम लाग्यो नि।
:-)