Posted by: Rahuldai April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
ठुली को गाम डी सी होइन? यता तिर त आइएला नि कुनै दिन । खबर गरेर झुम्का लिएर आउने छु । अरु सबैमा मध्यान्नको तारेमाम्, मेरो त भात भयो, हजुर् को नि?
Read Full Discussion Thread for this article