Posted by: world_map April 10, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के छ हालखबर? म आन्ध्रे खोला तरेर हिजो आइपुगें यहाँ. ठूलीलाई धन्यवाद मेरो मेसेज प्रवाह गरिदिएकोमा. म बिस्तारै फुन गर्नेछु ट्याम मिलाएर. अहिले चौतारीमा आउन पनि रेगुलर्ली भ्याउदिन होला. लौ भेट्दै गरम्ला.
Read Full Discussion Thread for this article