Posted by: dipakabc April 10, 2007
Urgent and important ..साथीहरु सबैलाईकशिस् रेस्टउरेन्टमा नजान आग्रह.......
Login in to Rate this Post:     0       ?        
सबै नेपाली साथीभाइ, दाजु भाई अनि विद्यार्थी भाइ बहिनि हरुलाइ बोस्तोन बेल्मोन्त(Boston, Belmont) स्थित कशिश रेस्टौरेन्ट(kashish restaurant) मा काम को लागि नजान को लागि आग्रह गर्दछु । हामी नेपाली हरुलाई गोरु जोताको जस्तो काम दलाउछ अनि खाना पनि राम्रो दिदैन ।साहु हरु चोर छन । म पनि तेही ७-८ महिना जती काम गरे तर हामी हरुलाई पेपर नभ एको भनेर काम्मा पेलाउछ । काम त्यहाँ गर्नु भन्दा त नगर्नु नै बेस् हुन्छ ४ जना को काम २ जना लाइ गर्न लगाउछ अनि पैसा दिन किच्किच गर्छ बेलुका खाना पनि स्टाफलाई खान एलाउद छैन ।अनी के काम गर्नु हो त्यस्तो ठाउँमा । कृपया कोही पनि नेपाली साथीहरु त्यहाँ गयर काम नगर्न अनुरोध गर्दछु । Dipak
Read Full Discussion Thread for this article