Posted by: spiderman April 9, 2007
Gaur Massacre Video Footage
Login in to Rate this Post:     0       ?        
VIDEO त एकदम् हेर्न मन् लग्या छ तर डर् पनि लाग्या छ। के गर्नु गर्नु। कतिको डर् लाग्दो छ ह मीक्__मिस्फित्? ऊहिले इराक् मा नेपालि मारेको VIDEO हेर्दा ३ दिन् सम्म सुत्त्न सक्या थिइन (अझै पनि बेला बेला सम्झदा डर् लाग्छ), यो त झन् डर् लाग्दो पो छ जस्तो छ।
Read Full Discussion Thread for this article