Posted by: once in a while April 9, 2007
Nepali Congress is the most corrupt party in Asia if not in world
Login in to Rate this Post:     0       ?        
HE is the only powerful person remaining in the country. Otherwise there would be no string to tie this country in one. The madhesis and the maoist would be sheding some more blood without girija. Tell you what, he is the only person with power to change the country. Didn't u see he is even more powerful than the ROYALS. KUDOS TO GIRIJA PRASAD KOIRALA. शाही शासनका मतियारहरु देशलाई एकताको सुत्रमा बांध्ने, मेचि देखि महाकाली, पहाडदेखि तराइको अखण्डता कयम राख्न सक्ने राजा मात्र हुन भन्थे, अब तपाई सो काम गिरिजाले मात्र गर्न सक्छ भन्नू हुन्छ। के फरक भयो मण्डलेहरुको राजा भक्ती र नेपाली कांग्रेसको गिरिजा भक्ती? के गिरिजाबाबू हुनु भएन देश रहदैन भन्नू भएको हो? नेकामा किन तपाईहरु अरुलाई नेता देख्नु हुन्न? नेकामा आफू पछि पार्टीको नेतृत्व गैर कोइराला परिवारमा जाने भयो भन्ने भयले गर्दा गिरिजा बाबू अरुलाई नेता हुने चान्स नै दिनु हुन्न। देउवा भर्सेस् शुशील कोइरालाको संसदीय दलको नेता को चुनावले देखाइ सकेको छ, कोइराला परिवारको राजनैतीक् भबिस्य।
Read Full Discussion Thread for this article