Posted by: Deep April 9, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
सुम्सुमाए मजा अति, छोडे भतभती लुतो र मया त्यस्तै उस्तै रे छ उ बसिछ जग्गेमा, ओहती बोकेर भट्टीमा रोगीहरुको कोलाहल रे छ हाँस्थे के रे, जिते झैं गर्थे हार्नेहरुको नाटक रे छ क्यार्दी क्यार्दी खै, मुन चिलाम्छ मजा आम्छ भन्थे, हल्लै रे छ अभिबादन।
Read Full Discussion Thread for this article