Posted by: hajur April 9, 2007
Mother of six
Login in to Rate this Post:     0       ?        
महामुर्ख एउटा कक्षामा नेपाली व्याकरणको पढाई हुदै थियो । रामले हल्ला गरेको देखेर शिक्षकले सोध्यो - ल भन राम, पूर्णले पाकेको केरा खाएन । यसको वाक्यमा खाएन क्रिया, केरा कार्य र पाकेको विशेषण हो भने पूर्ण के हो श्र रामले तुरुन्तै जवाफ दियो - त्यस्तो पाकेको केरा पनि नखाने पूर्ण महामुर्ख हो सर ।
Read Full Discussion Thread for this article