Posted by: CaMoFLaGeD April 9, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
अत्ति ब्यस्त भइयो यार!! हत्तेरिका!!! लु लु को को हुनुहुन्छ चौतारीमा? सबैजनालाई नमस्कार छ है। हैन साँच्ची किन यस्तो सार्हो सुन्य भएको हौ चौतारी? स्वर्ण महोत्सवमा को को ले के के पुरस्कार पाए कुन्नि? आँफुलाई त हा-टा को पुरस्कार दिए हुने हो क्यारे!! आज नि हा-टा गर्ने हो। ठुली तिमीले सोध्नु भन्दा पहिले नै भन्दिहालुम "हा-टा" भन्नाले हाजिर गरेर टाप दिने भनेको। ल सबैजना राम्रो सङ रमाइलो गरेर बस्नुहोस् है त। फुर्सद मिले फेरि आउँला नि, हल्ला गर्न!! :-)
Read Full Discussion Thread for this article