Posted by: gaalab April 9, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
मेलो पनि नमत्थे! थुली तन्तै? भउते नि नेपाल लाग्या हो? ल, हाम्रातिरा'ड जाने भए फोन हानेर जाम केरे। समय छ भने बसे नि भो। म त हाजात गुराउनबाड नजिकै बस्छु; उस्तै परे प्यारासुटा'ड हाम्फाले नि मेरो घरको छतमा ओर्लिन सकिन्छ।
Read Full Discussion Thread for this article