Posted by: ramguragain April 9, 2007
Ostracize being Dalit
Login in to Rate this Post:     0       ?        
मैले छोएको परीक्षा चलेन दलित भएका कारण पाकशिक्षाको परीक्षाबाट वञ्चित गराइएका विद्यार्थी पर्वत जिल्ला प्रशासन कार्यालयमा आइतबार ज्ञापनपत्र बुझाउने क्रममा । माझफा“ट गाविसस्थित फट्के ढुंगा निमाविका कक्षा ६ र ७ का दलित विद्यार्थीलाई खाना पकाउने अभ्यास गरी दिइने परीक्षामा शिक्षकले सामेल नगरेका हुन् । WHose RUle?
Read Full Discussion Thread for this article