Posted by: Amazing April 8, 2007
It Snowed in Texas!
Login in to Rate this Post:     0       ?        
हात्ति हात्ती आयो आयो फुस्सा, टेक्सासमा हिउ पर्नु त्यति ठुलो कुरा रहेछ, मलाइ त के थाहा, यहा हाम्रो गामतिर त दिनदिनै हिउ परेर हैरान, ल कस्कसलाइ हिउ हेर्न मन छ ल मैले एउटा फोटु खिच्दियको छु , मेरो कोठाको झ्यालबाट, ल अब अगाउन्ज्ले हरौ है साथि हो हिउं
Read Full Discussion Thread for this article