Posted by: Bhaute April 8, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
साइतमा नै साली-नानी भेट भो। मेरो फलिफाप हुने भो, मेरो सौभाग्य। :-) धन्यबाद साली-नानी अनि ह्यारीलाई। पछि शुभयात्रा भन्नेहरुलाई अहिलेनै धन्यबाद भन्दै कुरालाई यहीँ बीट मारेर मैले कम्फुटर बन्द गर्छु। धन्यबाद! :-) -भउते
Read Full Discussion Thread for this article