Posted by: lnshikhar April 8, 2007
RJP, too, dumps monarchy from its statute
Login in to Rate this Post:     0       ?        
मोनर्ची को कुरा भन्दा अगाडि नेपाली काङ्रेश ले आफु आफु एक हुनु पर्छ नत्र जनता ले एस् पाली लोप्प्पा कुवौनेछन जनता को लोप्प खाएपछि सब बनारस् तिर बाटो ततए हुन्छ । नेता नेता को स्वार्थी पना म फुतेको काङ्रेस् किन अझै मेना तेन हेना गर्दै छ ? अब कालो मोशो लौने पालो इ नेताको पालो जस्तो छ । राज संस्था बारेमा किन चुप ? अबेर भैसक्इसक्यो ?लोप्पा खाने बेला यस्तै हुन्छ । कुर्शी पाएपछि मक्ख । सब्बै कुर्शिकै भोका त रहेछन नि । अब फैशला जनताले गर्नेछन तिमीहरु नातक गर्दै गर ।
Read Full Discussion Thread for this article