Posted by: gahugoro April 7, 2007
Anti-monarchy
Login in to Rate this Post:     0       ?        
राष्ट्रपति भवन बनोस नारायणहिटी अब झ्याम्म झ्याम्म एक वर्ष भो अपराधिलाइ कारवाही भएन झ्याम्म झ्याम्म अझैपनि हाम्रो देशमा लोकतन्त्र आएन झ्याम्म झ्याम्म । रायमाझि आयोगलाइ छिटो लागु गर झ्याम्म झ्याम्म आठ पार्टी सत्तामा गो भ्रष्टाचार नगर झ्याम्म झ्याम्म । ……………………………………………………………. संविधान सभाको चुनाव छिटो गरौं छिटो झ्याम्म झ्याम्म को को जान्छन् नक्खु जेलमा छिटो पठाउ छिटो झ्याम्म झ्याम्म । देश भित्र पार्टीभित्र अब राजा हुन्नन् झ्याम्म झ्याम्म जनताको जनअधिकार अब कसैले छुन्नन् झ्याम्म झ्याम्म । ……………………………………………………………….. जसले भ्रष्टाचार गर्छ सिस्नुपानी लाउ झ्याम्म झ्याम्म अशान्तिको जालोलाइ समाजवाट भगाउ झ्याम्म झ्याम्म । लोकतान्त्रिक गणतन्त्र आउंछ जनता जाग्छन् जव झ्याम्म झ्याम्म राष्ट्रपति भवन बनोस नारायणहिटी अब झ्याम्म झ्याम्म । ………………………………………………………………. चप्प्ल लाउने नेताहरु करोडपति भा छन् झ्याम्म झ्याम्म आफु वांच्न तीतिहरु कुन दुलोमा गां छन् झ्याम्म झ्याम्म । संविधान सभामा अब नयां नेता छानौं झ्याम्म झ्याम्म भ्रष्टलाइ मौका नदिऔं जनता अब जागौं झ्याम्म झ्याम्म । ……………………………………………………………… सेरेमोनियल हैन देशलाइ गणतन्त्र चाहिन्छ झ्याम्म झ्याम्म लोकतान्त्रिक शासनमा सधै शान्ति पाइन्छ झ्याम्म झ्याम्म । पैसा बाड्न गाउंघरमा आउन सक्छन् कोही झ्याम्म झ्याम्म तिनलाइ नागंेझारपारी सिस्नुपानी लाउ झ्याम्म झ्याम्म । http://www.hamroblog.com/?p=385#more-385
Read Full Discussion Thread for this article