Posted by: confusion April 7, 2007
Is mysansar run by maoist?
Login in to Rate this Post:     0       ?        
माइ संसार, केवल मावोवादी को मुखपत्र मात्र हो । यस मा कुनै सङ्खा छैन । मलाई अचम्म लगेको एउटा कुरा के भने अलिक अगाडि मावोवादी नेताले सन्सद भित्र तथानाम गाली गरेको, सरकार लाई चुनौती दिएको, मुख छाडेको बारेमा एक शब्द पनि लेखेन । यो त एउटा उदाहरण मात्र हो ।यस्तो त अनेक पटक भएको छ। यस बाट नै प्रष्ट हुन्छ कि उमेश कत्ती बाएश्ड(biased) छ भनेर। एउटा कुरा पक्कै हो कि माइ संसार् ब्लग् हो। तर, यदि हजारौ ले यसैलाई आधार मानेर समाचार को रूपमा लिन्छन भने उमेश सत्य-तथ्य समाचार लेख्न, मुख-पत्र नबन्न, र आफ्नो ब्लग् लाई एउटा समबेदनसिल news ब्लग् को रूपमा पस्कन जिम्वेवार छन् कि छैनन्???
Read Full Discussion Thread for this article