Posted by: ishwor12 April 7, 2007
New National Anthem
Login in to Rate this Post:     0       ?        
This IS New Nepali Anthem DUD!!!!!! श्रीमान गंभीर नेपाली प्रचण्ड प्रतापी भूपति प्रचण्ड प्रतापी भूपतिको लाखौं रोपनी संपति उद्योगधन्दा र बैंक बैलेन्स त कति कति नचाउन् अमेरिका र भारतले राखुन् सेरेमोनियल गिरिजा ईशले स्वीकारुन् माधव प्रचण्डले, हेरौं...लाटाले पापा हेर्ने पाराले हामी नेपाली साराले !! Any Other!!!!
Read Full Discussion Thread for this article