Posted by: Poonte April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
खै त नि, छोरी, खोयेबिर्कोको सुराँ के के बोलेछम्, के के। आफैंले बुझ्या भे त्यो टृन्सलेसन, मरिजाम्! दिन भरि जोतिएसि, साँझ पख यसो रिचार्ज अर्न घुट्काम्न पर्दैन त नि? दुई तीन बोत्तल घुटकाएसि पो भोलि पल्टलाई ताकत आम्छ त नि! क।या नाम, मर्द हुरको चलन तेस्तै हो भन्तै के रे बाजे बराजु। अब त आफैं बराजु जस्तो भईसकें। जिम्लालेलाई भन्नि रे? भन्नि हो? आम्, आम्! यहीं भट्टी भित्रै कते कुना तिर लडिरा'होला! :p दाजुले भुनेको मान्ने भइसि त बुईनीले भन्या नि मान्न परो के रे। लडाईं हालें के रे ३-४ बोत्तल, जान्छु अब दलईं भित्र गुटमुटिन। गुट नईट!
Read Full Discussion Thread for this article