Posted by: nepalean April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
कस्तो रमाइलो भइराखेको रइच , मैल त गफ मात्रै पढेर भ्याए । अब सप्ताह अन्त कथा पढ्ने बिचार छ । ल है यि सप्पै कथा कबिता बल्खु गाममा पनि टासम, सधै रहि रखुन यो अमु्ल्य सिर्जनाहरु ।
Read Full Discussion Thread for this article