Posted by: Poonte April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
झन् आफ्नै ठानेर पो चुलो बालेर ज्ञानी भई बस भनेको नि। विकेन्ड ला'र मात्तेर हिंड त परायका पात्तेकीहुरलाई पो भन्दा हुम्! हुन त हाम्पुनि जवानीआँ लाहुरे थिम् के रे। ईस्ट ईन्डिया कम्पनीआँ सुबेदार। थोरा थोरा देसी भाडा त सिकेको थिम्। "जीना एहां मर्ना एंहा, इस्के सीवा जाना कहां" भुनेको, मेरो ख्याल से... "जिना भुन्ने तरुणीले मा्रन लायो यहाँ, ईस्क मारुम्, जरा फिरि सिवा भन्निले कता जाम् भन्छ" भुनेको जस्तो लाउँच। खैर, पिन्सिन पका'र गाम फर्केको ना'धो गोटा एक बिस, क्या नाम, भाषा भुल गएको नि हुन सक्छ। मेरी धोबिनीलाई सराप्नि होईन है! दिन भरि खेताँ जोत्तिएर लखतरान भ'का गाम्लेहुरलाई तीन पानिले सेवा पराई रा छे, नत्र त भोलि पल्ट को खेत जालान् र भोलि साँझ क्यारी चुलो बाल्लाऊ, गाँठे?
Read Full Discussion Thread for this article