Posted by: Nepalki_chori April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
त्यो तपाइंको धोबिनिले त बित्यासै पारेर मरेछन् नि। अब बर्बाद् हुने भो चौतारीका सब् गाम्लेहरु। चिलिम् लागेर बल्ल् अलि के ठिक भा थ्यो अब फेरि तीन-पानी सुरु, हे भगवान्। लौ कस्तो कुरा गर्नुभा, बिहेवारि सकी घर्-जम् गरेकै धेरै भो, अब कहा को सङ दोस्ती गांस्नु? बरु तपाइंले नै त्यो कुरोलाई उल्था गरिदिनु पर्यो। "जीना एहां मर्ना एंहा, इस्के सीवा जाना कहां" लाई आफ्नै भाषामा कसरी लेख्ने? अब के चुल्हो बलाइ भो र? सब् लाई विकेन्ड लाग्ने, म चैं सौतेनी आमा को छोरी? :P
Read Full Discussion Thread for this article