Posted by: Poonte April 6, 2007
lyrics
Login in to Rate this Post:     0       ?        
मुसुमुसु हाँसिदेउ न लै लै , मुसुमुसु हाँसिदेउ मुसुमुसु हाँसिदेउ न लै लै , मुसुमुसु हाँसिदेउ यो मायालाई मारिदेउ, या हृदयलाई छेडिदेउ यो मायालाई मारिदेउ, या हृदयलाई छेडिदेउ मुसुमुसु हाँसिदेउ न लै लै , मुसुमुसु हाँसिदेउ कर्के नजरहरुको नशालु असरमा परें गुलाबी ओठहरुको मिठामीठा सोचमा परें कर्के नजरहरुको नशालु असरमा परें गुलाबी ओठहरुको मिठामोठा सोचमा परें बेहोशहुने हो कि यहाँ म मात्तिसकें बेहोशहुने हो कि यहाँ म मात्तिसकें मेरो यो मनको बागमा फुलेको फुल माझमा तिमी मात्र नै हौ, तिमी मात्र नै हो मेरो यो मनकोबागमा फुलेको फुल माझमा तिमी मात्र नै हौ, तिमी मात्र नै हो बतासिने हो कि ओइलि झर्ने हो बतासिने हो कि ओइलि झर्ने हो
Read Full Discussion Thread for this article