Posted by: sayami April 6, 2007
Is mysansar run by maoist?
Login in to Rate this Post:     0       ?        
. मुजी.को......कामनै छैन। खालि अर्काको निन्दा चर्चा। आफ्नो पसिना बगाएर पैसा कमाउनु गल्ती होइन। यस्मा कसैले कपाल दुखाउनु पर्दैन। चन्दा दिनु भनेको आफ्नो राजीखुसी हो। यो मेरो दिमागको निर्णय हो। मलाइ कसैले कसैलाइ चन्दा दिनु या नदिनु भनि प्रभाब खोज्नु मानसिक प्रदुषण हो। उमेसले कसैलाइ पनि चन्दा दिन जोड दिएको छैन।। सिएनएन लाइ गालि गर्न सक्छौ? २४ घन्टाको अधिकांस समय आतंकबादको समाचारले भरेको हुन्छ। माइसन्सार ड्ट कम कुनै न्युज पोर्टाल होइन त्यसो भए उस्को वेब्साइट हेर्ने सबै के त माओबादि त! यो त उस्को ब्यक्तिगत ब्लग हो। भाग्यले साथ दियो उस्लाइ। दिनौं २० देखि तीस हजार मान्छेहरु। वेबसाइटमा ओहर दोहर गर्दछन्। महारोग हैजा झाडा बान्ताले सताएका बिनम्र मेरो संसारका पाहुनाहरु यहां साझामा उल्टी गर्ने गर्छन्। ठीक ठीक ठाउंमा मुट्ने ठीक ठीक ठाउंमा हग्ने कहिले सिक्लान र यो गोर्खेले।। सहि ठाउमा मलमुत्र त्याग गरे कमसेकम मल त लाग्छ। खोइ सिक्या? रिसाइक्लिंङ् अमेरीकामा बस्या छ। एमटिभि हेर्या छ बियेर चुस्स तान्याछ। खालि गोल्टिन भर्दा भर्दा कवचमा बस्ने ठाउंको अभाब छ। . .
Read Full Discussion Thread for this article