Posted by: Rahuldai April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
चौतारीमा छिट्टै वीकेण्ड लागे छ जस्तो मानेछु । रुइना बुइनी हो दिजै पाल्नु भएको रहेछ, तारेमाम है । मिस्, सन्नानी, तिरु त गयाब भएको जस्तो लागो। ठुली पनि एकै छिन् अघि देखेको थिएं, कता लागो कुन्नि? राम् चन्द्रे पनि भोलि क्रीक्रेट् को छाता समात्नु छ भनेर ओभर् ट्याम् मा जस्तो छ। झिल्के, ह्यारि, सब् बेपत्ता। निशे ब्रो एक् चिलिम् तानेर डिङ्गो बजाउंदै टाप। पूण्टे दा,एकै छिन् टल्केर जानु भो। बिचरा राहुले एक्लै सुक्क सुक्क।
Read Full Discussion Thread for this article