Posted by: once in a while April 6, 2007
Is mysansar run by maoist?
Login in to Rate this Post:     0       ?        
तिमीहरुलाई my sansar हेर्न मन लाग्दैन भने नहेर। उसको ब्लग हो, उसले अ-फ्नो जे मन् लागछ त्यही गर्छ। कुनै पनि news paper magazine मा पनि त editor ले edit गर्छ नि होइन र। सक्छौ भने तिमीहरु पनि ब्लग चलाएर उसलाई counter देऊ न, के को hack गर्ने हूतीहारा कुरा गर्छौ?
Read Full Discussion Thread for this article