Posted by: Poonte April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
खै, हाम्ले त ई मईल हेरेर जवाफ नि दिई सक्या हो! "Marketing Agency" देखि सावधान्, है, ठुल्बुईनी! :) राहुले, मलाई हान्न आम्नि हैन है! डरै ला'गो! बुईनी परिन्, यसो चिटिङ् गर्न साथ देको। :) कथा भने साह्रै मार्मिक!
Read Full Discussion Thread for this article