Posted by: Rahuldai April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ठुली, मैले औठी बनाउन छोडेको नि १६-१७ बर्ष भइसक्यो । अझै पनि दाइ र भाइ त्यही काम गर्छन र हात मुख जोडछन । मैले ल्याको केही झुम्का भने बाकी छ, अबश्य दिउला भेट मा । म शाक्य चाँही होइन । तर सुन चाँदिको काम गर्ने जात कै नेवार हुं । गेस् गर्नुस्, मेरो थर के होला ?
Read Full Discussion Thread for this article