Posted by: hajur April 6, 2007
Jokes of the week
Login in to Rate this Post:     0       ?        
हिरो एउटा भक्तपुरको ज्यापू हिरो बन्न मुम्बै गएछ । त्यहाँ निर्देशकले उसलाई सम्बाद बोल्न लगाएछ - तुम रोटी हो तो मे आटा हुँ । मे आटा हुँ तो तुम रोटी हो । ज्यापूले ट लाई त भन्दो रहेछ र ज्यापूले भनेछ - तुम रोती हो तो मे आता हुँ मे आता हुँ तो तुम रोती हो ।
Read Full Discussion Thread for this article