Posted by: uptowngal April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
गालु के भनेको बुझिन । राहुल दाइ यो एउटा औथि मलाई दिनुस् न । मैले अस्ती नै भनेका होइन मलाई औथि लगाउन साह्रै मन पर्छ । हजुरले बनाको औथि त कस्तो सुन्दर लाग्यो । चनाको कथा त पद्नै भयाचैन। रहुल दाइ को त काम बता फुर्सद् निकालेर पधे। अनि चनाको पधुला पचि।
Read Full Discussion Thread for this article