Posted by: Poonte April 5, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
आफूले त डरम नि ल्याईन, ठुल्बुईनीसंगै सेर गरम कि के हो? वास्तविक घटना मै आधारित हो त, राहुले माथीको कथा? बिरामी बिदा नि मनाईयो ऐया र आथु गर्दै तीन दिन। भउतेलाई मुरी मुरी धन्नेवाद के रे नयाँ कुरो सिकाईदेकोमा -- बेलुकी भरी पुराना नेपाली गीतहरु कमपुट्राँ सार्दै बसेम्। भोली नि कामाँ गईन भुने त पर्सि हात मुख जोड्नै मुस्किल होला, पेट पाल्नै परो, जहानलाई हेर्नै परो। कन्चेटाँ चिसो पट्टि बाँधेर भए नि काम जाने सुर छ के रे भोली त। सबैलाई परणाम्!
Read Full Discussion Thread for this article