Posted by: Bhaute April 5, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
नमस्ते छ है सप्पैलाई। कथा पढ्न मज्जा आइरा'को छ। लेख्ने सप्पैलाई धन्यबाद। चनाको दाउ सुस्त सुस्त प्रतिमा तिरै छ जस्तो छ। :P गजब छ लेख्दै जाम। तितौरीको चटपटे अनुभवले म खुतुतुतुतुतु हासेँ। मुन्छे त सानै देखि बिछट्टै की रै'छौ नि नानी तिमी। :-) ..........म चाइ ummmm... म चाइ खै के भनुम्..... त्यति बेला त समिधा लाइ मार्दिम् जस्तो भा थियो.......... झन्डै मारिनछौ, नत्र अहिले जेलमा परेकी हुन्थ्यौ। अनि मुइले कस्लाई नक्कली-बुइनी भनेर बोलाउने नि। कस्तो मीठो गरेर लेखेकी कालीले। प्याट्ट गालामा पिट्दिम जस्तो भो। :-) राहुल-दा, कस्तो रुन मन लाग्ने गरी लेखेको। :-( :-( यस्तै हो दा' त्यसै भनिएको हैन, दु:खीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दु:ख दे। :-) भउते
Read Full Discussion Thread for this article