Posted by: nepaalisathi April 5, 2007
Jokes of the week
Login in to Rate this Post:     0       ?        
शिक्षकः FORD (फोर्ड) माने के हुन्छ ? बिद्यार्थीः गाडी .....। शिक्षकः गुड । अनि OX अक्स, अक्स माने ? बिद्यार्थीः गोरु । शिक्षकः गुड । यसरी नै तिमीहरु राम्रो अंग्रेजी पढ्दै गयौ भने अक्सफोर्डमा पढ्न सक्छौ । अक्सफोर्ड भनेको थाहा छ ? बिद्यार्थीः अक्सफोर्ड भनेको गोरुगाडी सर ।
Read Full Discussion Thread for this article