Posted by: Rahuldai April 5, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
सान्नानी, हाल्टीन लाई उहिले उहिले बाल्टीन भनिन्थ्यो। मलाई चित्त बुझेन र नामै फेरी दिएं । अब त्यो उज्यालो को लागि बाल्ने अधुनिक टुकी चाँही लालटीन रे, बाल्ने टीन पनि कतै लालटीन हुन्छ, त्यो त बाल्टीन हो। अब पानी देखि लिएर सबथोक हाल्ने बक्सा लाई बाल्टीन् रे, त्यो त हाल्ने टीन पो हो, हाल्टीन। मेरो कथामा, यति दर्द र यति दुख छ, २ हाल्टीन आंशु जम्मा हुन्छ, त्यसैले २ मिटर् मलमल् को कपडा र २ ओटा हाल्टीन ठिक् पार्नु भनेको।
Read Full Discussion Thread for this article