Posted by: miss_ me April 4, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
:) नमस्ते! है सबैलाई रमाइलो खेल शुरु भैरा'रेछ चौतारीमा :) ********************************************* डक्टरसाप, (नैसर्गिकअधिकार पर्योग गरेकि) 'चौतारी गुरुमा-कुल' यति ठूलो तक्मा-- कहाँ राखू? 'सागरको गहिराइमा रे'छ मोती भेटिने अनविज्ञ रे'छु अघिसम्म अब प्रष्ट छु म।' सानो मुखले ठूलो कुरो गर्या'भे माफी पाउनेछु भनेर ढुक्क छु ---हजुरको गजलको कमी थियो ह्या
Read Full Discussion Thread for this article