Posted by: ShikariShambhu April 4, 2007
Login in to Rate this Post:
0
?
खै आफू त के जान्नु .....तपाईं हरु जान्ने बुज्नेहरु मार भन्नु हुन्छ ....... आफु लाइ त डाडा काडा मा सुक्न नसकेको रगताम्य कुलो को झजल्को मात्र आउछ
१५००० मरी सके अरु कति लाई मार्नु ..... अरु कति रगत बगाउ नु .... खै के हो के