Posted by: hetterika!! April 4, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
झण्डै खुस्केको हर्ट अट्याक भएर, बाँचियो बा! मान्नै पर्छ। अचम्मको कुरो चैं यो वर्ल्डकपमा २ टा खतरा म्याच २ टै लंकेहरुको, अब नि यस्तै भओ भने म चैं ठहरै हुन बेर छैन।
Read Full Discussion Thread for this article