Posted by: Amazing April 4, 2007
Login in to Rate this Post:
0
?
लंकाको हनुमान जुर्मुराय जस्तो छ, अब त कंगारुलाइ पनि जन्डिस आउला जस्तो छ हा हा हा हा
ल ल रामे हनुमानलाइ नै तालि बजाउनु पर्छ, कि कसो हयारि?