Posted by: sayami April 4, 2007
हरे.. गिरी जा बाबु! ........
Login in to Rate this Post:     0       ?        
. कांग्रेसमा असन्तुष्टि कास काठमाडौं, चैत २० - कांग्रेसमा दलित, आदिवासी जनजाति र महिला समुदायबाट अन्तरिम सरकारमा सहभागिता नगराइएकामा असन्तुष्टि बढेको छ । असन्तुष्ट नेता कार्यकर्ताले कांग्रेसको र्सार्वजनिक प्रतिबद्धता र अन्तरिम संविधानको भावनाविपरीत सरकारमा सहभागी नगराएकामा पार्टर्ीीदाधिकारीसित रोष प्रकट गरेका छन् । उनीहरूले ती समुदायलाई प्रतिनिधित्व गराउन माग गरेका छन् । 'सरकारमा पार्टर्ीीट दर्ुइजना मन्त्री नियुक्त हुन बा“की छ, ती दुइटै पदमा दलित, आदिवासी- जनजातिबाट मन्त्री बनाउन माग गर्र्छौं' कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कान्तिपुरसित भने । उनले प्रधानमन्त्री एवं सभापति गिरिजाप्रसाद कोइरालाले पार्टर्ीीट मन्त्रीहरू नियुक्ति गर्दा केन्द्रीय समितिमा छलफलसमेत नगरेकामा समेत विरोध जनाएका छन् । - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=105548
Read Full Discussion Thread for this article