Posted by: sarojlover April 4, 2007
एसएलसीमा छात्रा बढी
Login in to Rate this Post:     0       ?        
गुल्मीको सदरमुकाम तम्घास स्थित सिद्धबाबा उच्च मा.वि. केन्द्रमा एसएलसी दिदै विद्यार्थीहरु । यस वर्षगुल्मी जिल्लामा सदरमुकाम र गाउ“मा गरी २५ केन्द्रबाट एसएलसी परिक्षा दिने ५ हजार ९ सय ७५ परिक्षार्थी मध्ये ३ हजार १ सय ४५ छात्राहरु छन् ।
Read Full Discussion Thread for this article