Posted by: hetterika!! April 4, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
ल ठीकै भइ रा छ, आर्को नि गो, हेरुम रमाइलै होला जस्तो छ। पूण्टे दाइलाइ दर्शन है, खै हुलाकीको बाटो हेर्दा हेर्दै कति दिन गो, कोशेली चैं कैलेनी आ हैन, आश मार्दिम कि छ अझै? चाँडै सञ्चो होस। शिकारी भनेनि शम्भु भनेनी जुम्ले भनेनी, स्वागत छ है। रामेकाँ के जात्रा हो, खेतै जान नपर्ने? लु राम्ररी छाता ओडेर किरकेट हेर। ठुल्दाइ, सुनुम न कहानि, ठुलीले भन्या जस्तै डरम नै खोजुम्ला नि बरु। ठुली के छ नि? खाजा खायौ?
Read Full Discussion Thread for this article